बुटवल ।
पश्च्मि नवलपरासीमा माइक्रो बस दुर्घटना भएको छ । त्रिवेणीबाट बर्दघाट आउँदै गरेको लु १ ख ३०८५ नम्बरको माइक्रो बस सोमबार दिउँसो गण्डक नगर अन्तर्गतको सडकमा आफैँ अनियन्त्रीत भएर पल्टिँएको हो ।
दुर्घटनाबाट बसमा सवार केही यात्रु सामान्य घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । बसमा चालकसहित २१ जना यात्रु सवार रहेका थिए । दुर्घटनाबाट घाइते याुत्रहरुको स्थानीय मेडिकलमा उपचार गरि डिस्चार्ज भई सकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, जेष्ठ ३० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्