गठबन्धनको साझा अवधारणा बनाउने जिम्मा पनि सिटौला कार्यदललाई

गठबन्धनको साझा अवधारणा बनाउने जिम्मा पनि सिटौला कार्यदललाई

काठमाडौं – सत्तारुढ गठबन्धनले साझा अवधारणा बनाउने जिम्मा पनि कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदललाई दिएको छ ।

सिट बाँडफाँटका लागि बनेको ११ सदस्यीय कार्यदलले अहिलेसम्म भएको छलफलबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गरेको थियो ।

शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकले चाँडै काम सकाउन निर्देशन दिएको कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले साझा अवधारणा बनाउने जिम्मा पनि कार्यदललाई दिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : शुक्रबार, भाद्र ३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij