कपिलवस्तुमा गाेली प्रहारबाट १ जनाकाे ज्यान गयाे

कपिलवस्तुमा गाेली प्रहारबाट १ जनाकाे ज्यान गयाे

कपिलवस्तु – कपितलवस्तुमा आज शुक्रवार गोली प्रहारबाट एक जनाको ज्यान गएको छ ।

मायाँदेवी गाउँपालिका वडा नम्बर ६ मदरशवा गाउँमा परिचय नखुलेका व्यक्तिकाे गोली प्रहारबाट ५५ वर्षका घुरहु भन्ने राम समुझपासीको ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेत कमाण्डको प्रहरी टोली घटनास्थल पुगेको छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij