कपिलवस्तुमा ८३ हजार ६ सय बराबरको अबैध फेन्सी सामान प्रहरीद्धारा बरामद

कपिलवस्तुमा ८३ हजार ६ सय बराबरको अबैध फेन्सी सामान प्रहरीद्धारा बरामद

कपिलवस्तु

कपिलवस्तुमा ८३ हजार ६ सय बराबरको अबैध फेन्सी सामान प्रहरीले बरामद गरेको छ ।

बुधबार कपिलबस्तुको कपिलबस्तु नगरपालिका ४ छौट्कि तौलिहवा स्थित भारतिय सिमा नाकाबाट अबैध रुपमा भन्सार छलि मोटरसाईकलमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा अबैध फेन्सी सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको फेन्सी सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, असोज १२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij