बुटवल
रूपन्देही क्षेत्र नं २ (१) बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेका लिला गिरी विजयी भएका छन् ।
गिरीले १७ हजार ६३२ मत ल्याउदा नेपाली कांग्रेसका दीर्घ बहादुर केसी (कुमार ) ले १४ हजार ८९७ मत ल्याएर पराजित भए ।
साे क्षेत्रबाट यसअघि प्रदेश सभा सदस्यमा निर्वाचित भएर प्रदेश सरकारमा मन्त्री समेत भएका थिए ।
प्रकाशित मिति : बिहिबार, मंसिर ८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्