गैँडाकाे आक्रमणबाट नवलपुरमा एक जनाकाे ज्यान गयाे

गैँडाकाे आक्रमणबाट नवलपुरमा एक जनाकाे ज्यान गयाे

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ

ज्यान गुमाउनेमा मध्यविन्दु नगरपालिका वडा नम्बर ६ भण्डाराका ६५ वर्षका नाथुराम थारु रहेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो । घर नजिकै खेतमा आलु रोपिरहेको समयमा थारुलाई गैँडाले आक्रमण गरेको हो । थारुको घटनास्थलमै ज्यान गएको हो

प्रकाशित मिति : शनिबार, मंसिर ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij