कपिलवस्तुमा बाल्टिको पानीमा डुबेर बालकको मृत्यु

कपिलवस्तुमा बाल्टिको पानीमा डुबेर बालकको मृत्यु

कपिलवस्तु , कपिलवस्तुमा बाल्टीमा राखिएको पानीमा डुबेर एक वर्षीय बालकको मृत्युु भएको छ । विजयनगर गाउँपालिका वडा नम्बर–३, जगदिशपुरको हिमान्सु गुप्ताको खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी दिए ।

निरीक्षक चन्दका अनुसार सुवासचन्द्र गुप्ताको छोरा कौसीमा राखिएको बाल्टीको पानीमा डुबेर मृत्युु भएको हो । उनको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : बुधबार, माघ ३० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij