प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको हत्या आरोपमा भतिजा पक्राउ

प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको हत्या आरोपमा भतिजा पक्राउ

काठमाण्डौ , प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको हत्या गरेको आरोपमा प्रहरीले उनीहरूकै भतिजालाई पक्राउ गरेको छ ।

माण्डवी गाउँपालिका–२ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार हिजो शनिवार दिउँसो आफ्नै घरभित्र मृत फेला परेका थिए । उनीहरूको हत्या गरेको आरोपमा भतिजा नाता पर्ने ३४ वर्षीय पङ्कज नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । पङ्कजको घर मृतकको घरबाट नजिकै छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij