काठमाण्डौ – गएराति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै लमजुङमा ५६.८ मिलिमिटर पानी परेको छ । सिन्धुपाल्चोक, गोरखा, कास्की, तनहुँ, पाल्पालगायतका ठाउँमा पनि मध्यम वर्षा भएको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, असार २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्