Logo

शनिबार, कार्तिक १४ २०८३

  • होमपेज
  • राजनीति
  • स्थानिय तह
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • स्वास्थ्य
  • फिचर
  • साहित्य
  • विश्व
    प्रबासविदेश
  • प्रबिधि
  • प्रदेश
    कोशीमधेशबागमतीगण्डकीलुम्बिनीकर्णालीसुदुरपस्चिम
  • ताजा अपडेट

    न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय

    पत्रकारमाथिको धरपकड शाही शासनको झल्को भन्दै सर्वत्र विरोध

    वर्षा गराउने प्रणाली कमजोर बन्दै, धेरैजसो ठाउँमा बेलुकादेखि वर्षा रोकिने

    कोप-३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

    एनपीएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

    तीन तहका सरकारले सिलाइ व्यवसायीलाई बेवास्ता गरेको गुनासो

    ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु

    जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

    नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ को एक दिवसीय तालिम सम्पन्न

  • Trending

    बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

    बालबालिका, गर्भवती र सुत्केरी महिलाले इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह

    गुवाहाटीमा गोली चल्दा पांच जनाको मृत्यु एक जना गम्भीर घाइते

    नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीको  राष्ट्रिय जागरण अभियान सुरु

    एनपिएल : जनकपुरलाई हराउँदै कर्णाली याक्सको जित

    एनपिएल : जनकपुरलाई हराउँदै कर्णाली याक्सको जित

    वर्षा गराउने प्रणाली कमजोर बन्दै, धेरैजसो ठाउँमा बेलुकादेखि वर्षा रोकिने

    वर्षा गराउने प्रणाली कमजोर बन्दै, धेरैजसो ठाउँमा बेलुकादेखि वर्षा रोकिने

    भोलि र पर्सि केही ठाउँमा हल्का वर्षा, पर्सिदेखि ठूलो वर्षाको सम्भावना

    जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो एसिया प्यासिफिक क्षेत्रीय अन्तरिक्ष सहकार्यको प्रस्ताव

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध आन्दोलन गर्दै आएका लुम्बिनी बचाऊ महाअभियानका संयोजक खानसहित दुईजना पक्राउ

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध आन्दोलन गर्दै आएका लुम्बिनी बचाऊ महाअभियानका संयोजक खानसहित दुईजना पक्राउ

    • होमपेज
    • राजनीति
    • स्थानिय तह
    • अर्थ
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरन्जन
    • स्वास्थ्य
    • फिचर
    • साहित्य
    • विश्व
      • प्रबास
      • विदेश
    • प्रबिधि
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपस्चिम

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

  • जनता टुडे
  • बुधबार, असार ३२ २०८२

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ ।

भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी चार आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी जग्गा मोहीको नाममा जग्गाधनी प्रमाणपुर्जा बनाउने प्रयोजनार्थ २४ लाख ५० हजार रुपैयाँ घुस माग गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

आयोगको टोलीले कार्यालय प्रमुखकुमार आचार्यको साथबाट मोबाइल डिभाइस दुई थान र भूमिसुधार शाखाका नायब सुब्बा दीपकप्रसाद अधिकारीको साथबाट मोबाइल एक थान तथा कार्यालय सहयोगी टीकाराम राउतको साथबाट मोबाइल एक थानसहित घुस रकम २४ लाख ५० हजार रुपैयाँसमेत कार्यालयको परिसरबाट हिजो बरामद गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताउनुभयो

प्रकाशित मिति : बुधबार, असार ३२ २०८२

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेटर

न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय

न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय

पत्रकारमाथिको धरपकड शाही शासनको झल्को भन्दै सर्वत्र विरोध

पत्रकारमाथिको धरपकड शाही शासनको झल्को भन्दै सर्वत्र विरोध

वर्षा गराउने प्रणाली कमजोर बन्दै, धेरैजसो ठाउँमा बेलुकादेखि वर्षा रोकिने

वर्षा गराउने प्रणाली कमजोर बन्दै, धेरैजसो ठाउँमा बेलुकादेखि वर्षा रोकिने

कोप-३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

कोप-३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

एनपीएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

एनपीएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

थप समाचार

न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय

पत्रकारमाथिको धरपकड शाही शासनको झल्को भन्दै सर्वत्र विरोध

वर्षा गराउने प्रणाली कमजोर बन्दै, धेरैजसो ठाउँमा बेलुकादेखि वर्षा रोकिने

कोप-३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

Social Links

  • फेसबुक
  • ट्वीटर
  • यूट्युब
  • इन्स्टाग्राम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij