काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले छाडेको छ ।
पक्राउ पुर्जिबिनै मध्यरातमा घरबाट गिरफ्तार गरिएका राणालाई पक्राउ गर्नुको कारण नै नखुलाई भर्खरै छाडिएको हो । प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयको ठाडो आदेशमा राणालाई पक्राउ गरिएको स्रोतको भनाइ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार उनलाई परिवारको जिम्मामा घर पठाउन लागिएको छ ।
‘उहाँ घर जानुहुन्छ, पठाउने तयारी हुँदैछ’, कार्कीले भने
प्रकाशित मिति : आइतबार, असोज ११ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्