नवलपरासी ।
पश्चिम नवलपरासीमा आज ४ जनामा कोरोना पुष्टि भएको छ । सुनवल नगरपालिका वडा नम्बर ११ बस्ने १७ वषीर्य पुरुष, र वडा नम्बर १२ बस्ने ४३ वर्षिया पुरुषमा कोरोना देखीएको हो । त्यस्तै बर्दघाट नगरपालिका वडा नम्बर १२ बस्ने ३० वर्र्षीय पुरुष र वडा नम्बर १३ बस्ने ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख गौरव ढकालले जानकारी दिनु भयो । यससगैं जिल्लामा कोरोना संक्रिमितको संख्या १ सय ७७ जना पुगेका छन् ।
प्रकाशित मिति : सोमबार, भाद्र ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्