बलत्कारीलाइ फासिको माग राख्दै युथ ग्रुपद्धारा आन्दोलन

बलत्कारीलाइ फासिको माग राख्दै युथ ग्रुपद्धारा आन्दोलन

रुपन्देही
रुपन्देहीको तिलोत्तमा कोटिहवामा युथ ग्रुपले शान्तीपूर्ण आन्दोलन गरि प्रर्दशन गरेका छन् ।बालिका लाई न्याय दे, बलत्कारी कहिले सम्म फासि हुन्न जहिले सम्म।बलत्कारीलाई कारबाही गर, महिला हिसां बन्द गर भन्ने नाराका साँथ तिलोत्तमामा रहेका निजि तथा सरकारी विद्यालयहरुको सहभागीतामा शान्तीर्पूण आन्दोलन गरि कोटिहवा चोक स्थित खुला सडकम कोणसभामा परिणत भएको थियो ।
बालिकाको आफन्त र गाँउलेले अभियुक्तलाई कडा कारबाहीको माग गदै बलत्कारीलाइ फासिको माग राख्दै युथ ग्रुपले संयुक्त रुपमा आन्दोलन गरेका हुन ।
पाँच वर्षिया बालिका पाच दिनदेखि काठमाडौं स्थित टिचिङ अस्पतालको बेडमा छटपटाइरहेकी छन्। अस्पतालमासँगै रहेकी बालिकाकी आमाका अनुसार नाबालिका बलात्कार र ज्यानै मार्नेसम्मको अपराध गर्ने अपराधीलाई आजीवन काराबासको सजाय हुनु पर्ने माग परिवार र आफन्तले गरेका छन।
सभामा देशभरी विभिन्न किसिमका महिला हिंसाका घटनाहरु बढिरहेकाले अवको निकासका बारेमा सरकारले केही न केहि सोच्नु परेकाले हरेक क्षेत्रका नगरिकले अग्रसर्ता हुन आश्यक रहेको प्रदेश नं ५ संसद रमा अर्याल बताउनुभयो।

प्रकाशित मिति : बुधबार, माघ ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij