बुटवल
लियो क्लब अफ बुटवल खसौलि को पद हस्तारण कार्यक्रम गरेको छ । बर्ष २०२१÷२२ का लागी चयन भएका सिद्धार्थ राज सेरचन नेतृत्वको समुहलाई अघिल्लो बर्ष का मंजिल बिश्वकर्मा को नेतृत्वको टिमले पद हस्तान्तरण गरेको हो । कार्यक्रमा क्लब एडभाइजर बाबुराम बोहोरा को प्रमुख आथीमा भएको थियो । बोल्दै क्लब एडभाइजर बाबुराम बोहोरा ले लियो खसौलि ले सामाजीक काममा नाम कमाउन सफल सदस्ताको सक्रियतामा नाम जस्तो काम उस्तै रहेको र यथावत राख्न भन्दै क्लबको कार्यको प्रंसशा गरेका थिए ।
कार्यक्रमा संथापक अध्यक्ष आर्दश श्रेष्ठले बधाई तथा शुभकामना दिदै यो टिमले सामाजीक काममा कुनै कसर बाकी नराक्न सुझाव दिएका थिए । बर्ष२०२१ ÷२२ का सचिव सुभास शर्मा ,कोषाध्यक्ष विवेक गौतले आगामी कार्ययोजनाको बारेमा बोलेका थिए ।
प्रकाशित मिति : सोमबार, असार १४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्