संयुक्तरुपमा रक्तदान

संयुक्तरुपमा रक्तदान

बुटवल-लायन्स क्लव अफ मणिग्राम रुपन्देही, लियो क्लव अफ तिलोत्तमा र तिलोत्तमा रक्तदाता समुहको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । नियमत रुपमा आयोजना गरिदै आइएको रक्तदान शनिवार पनि आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा ८० जनाले रक्तादन गरेका लायन्स क्लव अफ मणिग्रामका अध्यक्ष सुरज लम्सालले जानकारी दिए । सामाजिक सेवाभावले स्थापना गरेको लायन्स क्लव अफ मणिग्रामले विभिन्न समयमा समाजिक क्षेत्रमा महत्वपूर्ण र अनुकरणीय काम गर्दै आएको छ ।

 

प्रकाशित मिति : शनिबार, असार १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij