लायन्स बुटवलद्धारा बृद्धा आश्रमा सहयोग

लायन्स बुटवलद्धारा बृद्धा आश्रमा सहयोग

बुटवल
लायन्स क्लब अफ बुटवलले आइतबार श्री शिद्धबाबा दुर्गा भवानी शिव कुमारी शैजु बृद्धा आश्रम बुटवलमा राहात बितरण गरेको छ । लायन्स बुटवल को बार्षिक कार्ययोजना अन्र्तगत ह·गर प्रोग्राम आइतबार बृद्धा आश्रमा सहयोग गरिएको कार्यबाहक अध्यक्ष सरदमान श्रेष्ठले बताए । क्लबले बृद्धा आश्रमा ४ बोरा चामल,४ बोरा आटा,१ बोरा सोयाबोडि,१२ थान बेड कबर,१० लिटर सेनिटाइजर ,२ पोका डाइपर ,२ पेटि नुहाउने साबुन ,२ पेटी कपडा धुने साबुन,१ बोरा नुन, २ पोका माक्स,१ सेट टेलिफोन दिइको क्लब का अध्यक्ष संजय जायसवाल ले बताए । कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ एरिया ४ चिफ तथा कार्यक्रमका प्रमुख अथिती एमजेएफ संदिप कसौधनले आश्रमा प्रमुख महेश्वर प्रसाद श्रेष्ठ सामान हस्तारण गरेका थिए । उक्त राहात बितरण कार्यक्रमा निर्बतमान अध्यक्ष नरेश कुमार श्रेष्ठ,सचिव प्रतिक पोखरेल लगाएतको उपस्थीत रहेको थियो ।

प्रकाशित मिति : आइतबार, भाद्र २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij