भैरहवा काँग्रेस : मेयरको उम्मेदवारमा इस्तियाक अहमद

भैरहवा काँग्रेस : मेयरको उम्मेदवारमा इस्तियाक अहमद

भैरहवा : नेपाली काँग्रेसले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा मेयर पदमा इस्तियाक अहमद खानलाई चुनावी मैदानमा उतार्ने भएको छ।

नगरमा आफ्नो विरासत फर्काउनका लागि काँग्रेसले समाजमा राम्रो छवी रहेको र राजनितिक क्षेत्रमा कुनै दाग नालगेको खानलाई चुनावी मैदानमा उतार्ने भएको हो।

संविधान सभा सदस्यसमेत रहेको खानलाई नगरको मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरिएको नगरका सभापति कोशिश खड्काले जानकारी दिए।

प्रकाशित मिति : मंगलबार, बैशाख ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij