प्युठानमा पहिरोले घर भासिँदा ६ जना बेपत्ता

प्युठानमा पहिरोले घर भासिँदा ६ जना बेपत्ता

प्युठान ।
प्युठानको माण्डबी गाउँपालिका वडा नम्बर ४ मा पहिरोले घर भासिँदा ६ जना बेपत्ता भएका छन्।

नेपाली कांग्रेस प्युठानमा उपसभापति देवेन्द्र वर्माले माण्डवी गाउँपालिका- ४ फरण्डेमा शुक्रबार पहिरोले जाँदा घर भासिँदा ६ जना बेपत्ता जनाएका हुन्।

उनका अनुसार बेपत्ता हुनेमा ६० वर्षीय ओमबहादुर राई, ५५ वर्षीया उनकी श्रीमती, २१ वर्षीय टेकी राई मगर, १८ वर्षीफय मौसमी थापा मगर, ४ वर्षीय सुसान राई र ६० वर्षीय हिराबहादुर थापा रहेका छन्।
नेपाल समय

मंगलबारदेखिको लगातारको वर्षाका कारण देशभरका विभिन्‍न स्थानमा बाढी र पहिरो आइरहेको छ। जसका कारण सयौं परिवारहरु विस्थापित भएका छन्।

प्रकाशित मिति : शुक्रबार, असोज २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij