सयुक़्त लोकतान्त्रिक गठबन्धन रूपन्देही क्षेत्र ५ ले गठन गर्‍यो ५५५५ जनाको निर्वाचन प्रचारप्रसार समिति

सयुक़्त लोकतान्त्रिक गठबन्धन रूपन्देही क्षेत्र ५ ले गठन गर्‍यो ५५५५ जनाको निर्वाचन प्रचारप्रसार समिति

रूपन्देही

रूपन्देही क्षेत्र ५ मा सयुक़्त लोकतान्त्रिक गठबन्धनले दलको क्षेत्रिय प्रचार प्रसार समिति गठनगरेको छ। ५५५५ जना को सदस्य रहने गरी क्षेत्रिय प्रचार प्रसार समिति गठन बृहत भेला मा चयन गरेको हो । रूपन्देही क्षेत्र ५ मा सयुक़्त लोकतान्त्रिक गठबन्धन दलको चुनावी कमान्डर को रूपमा नेकपा माओवादी केन्र्दका नेता एवम पुर्ब मन्त्री मोहमत वक्किल मूसलमान संयोजकमा चयन गरिएको छ भने नेपाली कांग्रेस लुम्बीनी प्रदेश कार्यसमिति सदस्य युवा नेता बिस्नु पोख्रेलो सह संयोजकमा रहन्भएको छ । भेलाले मंसिर ४ गते हुने आम निर्वाचनमा पार्टीका लागि रूपन्देही क्षेत्र ५ मा घरदैलो मार्फत सयुक़्त लोकतान्त्रिक गठबन्धनलाइ भोट माग्ने निर्णय समेत गरेको छ।

प्रकाशित मिति : शनिबार, कार्तिक ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij