हिजो कीर्तिमान बनाएको सुनको भाउ आज घट्यो

हिजो कीर्तिमान बनाएको सुनको भाउ आज घट्यो

काठमाण्डौ – हिजो सोमवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज घटेको छ । आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले घटेर तोलाको २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ६० हजार ६ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी १५ रुपैयाँले बढेर तोलाको ३ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ३ हजार ८ सय ७० रुपैयाँ थियो ।

प्रकाशित मिति : मंगलबार, पुष १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij